म्याग्देली कलाकार बानियाँ र बराईलीको भुल्न खोजे तिमीलाइ (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ चैत । म्याग्देली कलाकार सुनिल बानिया र बिदुर बराईलीको गित ‘भुल्न खोजे तिमीलाई…..’को भ्युजीक भिडीयो तयार भएको छ । गायीका अन्जु पन्तको स्वर रहेको प्रेममा बिछोडको पिडालाई समेटेको आधुनिक गितमा म्याग्दीका भगवान बानिया र पोखराकी सिर्जना गुरुङले अभिनय गरेका छन् । अर्थुङ्गेका बानीया र बेनीका बराईलीले निर्देशन गरेको म्युजीक भिडीयोको … Continue reading म्याग्देली कलाकार बानियाँ र बराईलीको भुल्न खोजे तिमीलाइ (भिडियो सहित)